Consortium of Organization Working for Child Participation
Respect Children's views and opinions

Latest News & Events

Wednesday, 23 Feb 2011
Sharing of the findings of Desk review 1 and Desk review 2 with concerned ministries, departments units, commissions and other stake holders.

The right of all Children to be heard and taken seriously

Samaj utahn kendra palpa

     
समाज उत्थान सहयोग केन्द्र,पाल्पा
संक्षिप्त चिनारी,

-क) संस्थाको नाम ः समाज उत्थान सहयोग केन्द्र-पाल्पा -नेपाल)

-ख) ठेगाना ः- देवीनगर,२ पाल्पा -नेपाल)

-ग) स्थापना मिती ः- २०५७। ५। ५
   
    -घ) सर्म्पर्क ः- मुख्य कार्यालय देवीनगर,पाल्पा फोन,०७५-६९०५६७
- सर्म्पर्क कार्यालय तानसेन -बिशाल बजार) फोन,०७५-५२००९१


-ङ) सर्म्पर्क ब्यक्तिः-ःमेहर सिं थापा -कार्यक्रम संयोजक,९८५७०६०१७०
    -चित्र बहादुर कुवर-कार्यसमिती अध्यक्ष,९७४७०२०९१८
       
    -च) संस्था दर्ता/बैधानिकता ः-
·    जिल्ला प्रशासन कार्यालय पाल्पा द.नं-४५२/०५७/५८
·    समाज कल्यार्ण्र्ाारिषद आबद्धता नं-११६७९/०५७/५८
·    गैर सरकारी संस्था महासंघ आबद्धता नं-६८/०५८/५९
·    संस्था स्थायी लेखा नं-३०१२६७८७२

-छ) पछिल्लो नविकरण मितीःःः- २०६४। ६। ४

    -ज) कार्यक्षेत्र ः- पाल्पा जिल्ला -१८ गा.बि.स.हरु


१, देवीनगर
२, जल्पा         
३, बहादुरपुर       
४, रहबास     
५, गोठादी       
६, झडेवा
७, रुप्से             
८, कसेनी         
९, कोलडांडा       
१०, हुमीन    
११, ताहुं         
१२, रिङनेरह
१३, ठिमुरे       
१४, बल्ढेङगढी     
१५, सत्यवती       
१६, जुठापौवा  
१७, कचल      
१८, दोभान

-झ) संस्था द्धारा संचालित कार्यक्रम तथा साझेदार संस्थाहरु,
·    सेभ द चिल्ड्रन नर्वे,नेपाल     "बाल अधिकार पर््रबर्धन तथा बिकास कार्यक्रम"-सन २०००देखी निरन्तर)
·    हेन्डिक्यापर् इन्टरनेशनल नेपाल "सामुदायिक बिकासमा अपाङ्गता समाहितताका लागी सचेतना कार्यक्रम" -सन २००३ देखी निरतर)
·    सि.बि.आर.पाल्पा"अपाङ्गता पुनर्स्थापन सहयोग कार्यक्रम" -सन २००४ देखी  निरन्तर)
·    जिल्ला बिकास समिती पाल्पा "लक्षित बर्ग सचेतना सशक्तिकरण कार्यक्रम"
·    स्थानिय गा.बि.स.हरु "सचेतनात्मक कार्यक्रमहरु"




-ञ) कार्यक्रम सहकार्यमा रहेका स्थानिय संस्थाहरु ः-  
·    बाल बिकास समाज सुधार केन्द्र,देवीनगर,पाल्पा ।
·    जनसेवा युवा समूह,जल्पा,पाल्पा ।
·    बाल बिकास समाज सुधार केन्द्र,झडेवा,पाल्पा ।
·    सत्यवती ग्रामिण बिकास समाज,बहादुरपुर,पाल्पा ।
·    बाल बिकास समाज सुधार केन्द्र,रहबास,पाल्पा ।
·    बाल बिकास समाज सुधार केन्द्र,गोठादी,पाल्पा ।
·    श्री सर्राई युवा क्लब,सर्राई,पाल्पा ।

-ट) साधारण सदस्य संख्याः- ७४ जना -पुरुष ४९,महिला २५,दलित ५,जनजाती ५४, र अन्य १५ जना)

-ठ) कार्यसमिती सदस्य संख्याः- ७ जना -३३ प्रतिशत महिला अनिबार्य)

-ड) संस्थामा हाल कार्यरत कमचारी संख्या ः- १५ जना -२ जना स्वयंसेवक कर्मचारीहरु समेत)
-पुरुषः-८जना र महिलाः-७जना मध्ये जनजातीः-११जना, दलितः-१जना तथा अन्यः-३ जना)